Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध
Browsing Category

खेल समाचार

यु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थान

भारतमा भइरहेको यु-१९ चतुष्कोणीय एक-दिवसीय शृंखला अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले अफगानिस्तानसँग ७१ रनको पराजय व्यहोरेको छ । अफगानिस्तानले दिएको २४५ रन्को लक्ष पछ्याउने क्रममा नेपालका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन…

नमुना बौद्ध मास्टर्स चेस च्यापम्यिनशिप २०१८ आजबाट शुरु

नमुना बौद्ध मास्टर्स चेस च्यापम्यिनशिप २०१८ आजबाट शुरु भएको छ । मार्वल टेक्नोप्लाष्टका सी.ई.ओ. पवन कुमार सञ्चितिले च्यापम्यिनशिपको उद्घाटन गरेका छन् । नमूना बौद्ध चेस क्लबद्वारा आयोजित चेस प्रतियोगिता गुह्येश्वरी बौद्ध टाउनप्लानिङमा रहेको…

नेपालद्वारा भुटान ४–० ले पराजित

साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले भुटानलाई ४-० पराजित गरेको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई खेलभर दबावमा राखेको थियो । खेलको २१ औं मिनेटमा नै अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि…

एक खेल अगावै टेष्ट सिरिज इंग्ल्यान्डलाई

इंग्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेष्ट क्रिकेट सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । घरेलु टोली इंग्ल्यान्डले चौथो टेष्टमा भारतलाई ६० रनले पराजित गर्दै सिरिज एक खेल अगावै ३–१ ले आफ्नो पक्षमा पारेको हो । साउथह्याम्पटनमा…

नेपालको लगातार दोस्रो जित

एसिया कप छनोट अन्तर्गत भएको चौंथो खेलमा नेपाल विजयी भएको छ । नेपालले सिंगापुरले दिएको १५२ रनको लक्ष्य २८.१ ओभरमा पूरा गरेको छ । १५२ रनको विजयी लक्ष्य पछ्याएको नेपाले २८ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको हो । नेपालले सिंगापुरलाई चार…

एसियाकप छनाेट खेलमा नेपालकाे पहिलाे जित

एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत मलेसियासँगको खेलमा नेपाल विजयी भएको छ । १८९ रनको लक्ष्य पछ्याएको मलेसिया १६९ रनमा समेटिएकाे हाे । नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो । मलेसिया पूरै ३० ओभर खेल्दै १६९ रनमा सिमति भयो ।

नेपाल युएईसँग पराजित, एसिया कप खेल्ने सम्भावन कति ?

मलेसिया जारी एसिया कप छनोट खेल अन्तर्गत नेपाल युएईसँग पराजित भएको छ । २५५ रनको लक्ष्य पछयाइरहेको नेपाल ४८.५ ओभरमा अलआउट भयो । नेपालले १७६ रनमात्रै बनाउन सक्यो । नेपालका लागि सुभाष खकुरेलले सर्वाधिक ५० रन बनाए भने दीपेन्द्रसिंह ऐरी ४०,…

२० वर्षपछि नेपाल एसियाडमा रजत पदक

इन्डोनेशियामा जारी एशियायाडमा नेपालले पहिलो पदक जितेको छ । प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्रीतर्फ नेपालले रजत पदक जितेको हो । यस स्पर्धामा स्वर्ण पदक भने जापानले जित्यो । नेपालले कुल ११ हजार ३६४ अंक ल्याउँदा जापानले ११ हजार ३९१ अंक…

श्रीलंकामा दोस्रो अभ्यास खेलमा नेपालको फराकिलो जित

काठमाडौँ । एसिया कप छनौट प्रतियोगिताको तयारीको लागि श्रीलंकाको कोलम्बोमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो अभ्यास खेलमा ब्लुमफिल्ड क्लबलाई १७६ रनको विशाल अन्तरले पराजित गरेको छ । नेपालले दिएको ३२४ रनको लक्ष्य पछ्याएको ब्लुमफोल्ड ३८ ओभरमा ९…