Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध
Browsing Category

राजनीति

मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुर

संविधानमा सबैको भावनलाई समेटन सके मुलुक अझै बलियो हुँने विचार वक्ताहरुले व्यक्त गर्नु भएको छ । सानो पाइलाले आज वीरगन्जमा आयोजना गरेको “नेपालको संविधान २०७२मा जनताको अवधारणा”विषयक दूई दिने अन्तरक्रिया कार्यक्रमको पहिलो दिनको कार्यक्रममा…

संविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध

सरकारी खर्चमै मधेसवादी दलले संबिधानको बिरोध गर्ने तयारीमा जुटेका छन् । ३ असोजमा हुने कालो दिवसमा लाग्ने सम्पुर्ण खर्चको मधेसवादी दलबाट निर्वाचित जनप्रतिनिधिले व्यहोर्ने गरी निर्देशन पार्टीले दिएको छ । संबिधान जारी भएको दिन ३ असोजमा देशैभरी…

नेकपा एकता : बरफ संगठन, गतिशिल नेता

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को संगठन वरफ र शिर्ष नेता गतिशिल भएका छन् । पार्टी एवं जनवर्गीय संगठनको एकता टुंगो नलागेपछि उनीहरुको गतिविधि बरफ भएको छ भने शिर्षहरु नेताको बिदेश भ्रमण गतिशिल छ । गत ३ जेठमा तत्कालिन एमाले र माओवादी…

राजनीतिक दलका नेताले सार्वजनिक गर्नुपर्ने सम्पति सम्बन्धीको कानून

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५३ को उपदफा १ बमोजिम साना दलका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यले आफ्नो चलअचल सहितको सम्पति विवरण सार्वजनिक गरेपनि प्रमुख एवं राष्ट्रिय चार राजनीतिक दलले अटेरी गरिरहेका छन् । प्रमुख एवं राष्ट्रिय चार…

संविधान दिवस : विरोध कार्यक्रमको भव्य तयारीमा जुट्यो राजपा नेपाल शीर्ष नेतासहित मन्त्रीलाई…

सरकारले संविधान जारी भएको दिन ३ असोजमा संविधान दिवस मनाउन भव्य तयारी गरिरहेका बेला राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा नेपाल० ले सोही दिन विरोधसभाका लागि अध्यक्ष मण्डलका नेता एवं प्रदेश २ का मन्त्रीहरूलाई विभिन्न जिल्लामा परिचालन गर्ने…

जनसङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गरिने –दाहाल

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहालले मुलुकका लागि जनसङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ यात्रामा अघि बढ्ने ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन् । नेकपाका केन्द्रीय सदस्य एवं अखिल…

नेकपा एकता टुंगो नलाग्दै सकियो सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टीको तल्ला कमिटीको एकता टुंगो नलगाउँदै सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा दुई दिन देखी जारी बैठक एकताको टुंगो नलाग्दै बिहिबार सम्पन्न भएको छ । बैठकमा वरिष्ठ नेताद्धय माधवकुमार…

नेपालमा अझै राजनीतिक क्रान्ति जारी रहन्छ : सांसद श्रेष्ठ

जनकपुरधाम । सङ्घीय समाजवादी फोरम, नेपालको मधेश प्रदेशको आयोजनामा यहि भाद्र २२ र २३ गते पार्टीका धनुषा जिल्ला अध्यक्ष चण्डेश्वर महतोको अध्यक्षतामा प्रदेशको राजधानी जनकपुरधाममा भब्य रूपमा सम्पन्न भएको छ । प्रमुख अतिथि पार्टीका कार्यवाहक…

देशैभरी संबिधान दिवसको भव्य तयारी, मधेसमा ब्ल्याक आउँट सहित बिरोधका कार्यक्रम हुने

३ असोजमा सबै जिल्लामा दिउँसो बिरोध प्रदर्शनका साथै बिरोध सभा गर्ने, साझ ७ बजे देखी सवा ७ बजेसम्म ब्ल्याक आउट (बति निभाउँने) यसका साथै जिल्लाले बिरोधका थप कार्यक्रम आफै तय गरेर कार्यान्वयन गर्न सक्ने राजपा नेपालको निर्णय । सुभाष साह…

वरिष्ठ नेताद्धय नेपाल र खनालको असहमति पछि सांगठानिक एकताका लागि मापदण्ड बनाउँने तयारीमा नेकपा

सुभाष साहं नेपाल कम्युनिष्ट पार्टीले तल्ला कमिटीका एकिकरणका लागि मापदण्डका बिषयमा छलफल शुरु गरेको छ । तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा गत ३ जेठमा एकिकरण भए पनि तल्ला कमिटीका साथै जनवर्गीय संगठनहरुको एकता अझै हुन सकेको छैन् ।…