Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध
Browsing Category

समाचार

विषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्यो

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ । मलेसिया स्थित नेपाली राजदुतावासका अनुसार अन्य १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । सुनगाई बुलोच अस्पतालमा पाँच जनाको र काजङ अस्पतालमा एक जनाको मृत्यु भएको मलेसियाका…

निर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छ

बलात्कार र हत्याजस्तो संवेदनशील विषयको अनुसन्धानमा सरकार चुक्यो, न्यायमा पनि चुक्दै छ डा. प्रकाशशरण महत, कांग्रेस सहमहामन्त्री बलात्कार तथा जघन्य आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनबमोजिम कडा कारबाही हुनुपर्छ गणेश साह, नेता, ने क पा…

निर्मला हत्या प्रकरण शून्यबाटै अनुसन्धान ‘रिभ्यु’

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याका विषयमा प्रहरीले शून्य अवस्थाबाटै अनुसन्धान हुन सक्ने बताएको छ । हत्या प्रकरणको अनुसन्धानमा चौतर्फी दबाब थेगिरहेको प्रहरीले निर्मला हत्या प्रकरणमा संगठनमा पुगेको क्षति…

वाढीपहिरोदेखि पुर्वाधार निर्माणसम्मका गुनासो

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले निर्वाचन क्षेत्र, जिल्ला र मुलुकका समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बाढीपहिरोबाट भएको क्षति, चुरे क्षेत्रमा हुँदै आएको प्राकृतिक स्रोत साधनको दोहन, पूर्वाधार…

बन्चरो प्रहार गरी श्रीमतीको हत्या, हत्यारा फरार

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीको सिंहपुरमा बन्चरो प्रहार गरी एक जनाले आफ्नो श्रीमतीको हत्या गरेका छन्। शुक्रबार राति पारिवारिक विवादमा चन्द्रबहादुर पुनमगरले बन्चरो हानेर ३५ वर्षीया विमला पुनमगरको घरभित्रै हत्या गरेको जिल्ला…

कर्णाली प्रदेश राष्ट्रिय प्राथमिकतामा : उपाध्यक्ष कडेल

राष्ट्रिय योजना आयोगले कर्णाली प्रदेशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण विषयमा कर्णालीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद र विज्ञहरुसंग नीति संवाद गरेको छ । आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलको अध्यक्षतामा विहिबार राष्ट्रिय…

निर्मला पन्तका बुवाले रुँदै भने : “छोरीले न्याय नपाउने हो भने हामीलाई गोली ठोकिदिए…

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति हाम्रो घोर आपत्ति छ : अधिकारकर्मीहरु काठमाडौं। बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका आमा–बुवाले आफ्नी छोरीको वास्तविक हत्यारा पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही नगरेसम्म आफूहरु…

बारा : मन्दिर छोएको भन्दै दलितमाथि सांघातिक आक्रमण

बारामा मन्दिर छोएको निहुँमा दलित समुदायमाथि सांघातिक आक्रमण भएको छ । पावरवाानीपुर गाउँपालिका ३, लिपनीमालस्थित मन्दिर दलित बालकले छेएको भन्दै कुटपिट भएको हो । स्थानीय गैरदलितको कुटपिटबाट समुन राम, उनका दाजु उमेद र भनिज आकाश गम्भीर घाईते…

निर्मला हत्या प्रकरणः बलात्कार छानबिनमा सदस्यकै प्रश्न

कञ्चनपुर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएका छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ – १५ दिनको म्याद पाएको समितिको म्याद फेरि…

१३ र १४ वर्षिया दुई बालिकालाई बन्धक बनाएर बलात्कार, कीर्तिपुरका हेम खत्री पक्राउ

काठमाडौं : दुई जना बालिकालाई बन्धक बनाएर काठमाडौंको कीर्तिपुरमा बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कीर्तिपुर-७, हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्री छन् । उनलाई महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी…