Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध
Browsing Category

पर्सा समाचार

अन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्क

मुलुककै मुख्य नाकास्थित वीरगञ्ज भन्सारले चालु आर्थिक वर्ष २०७५÷७६ को दोस्रो महीनामा अन्य शीर्षकको राजस्व लक्ष्य पूरा गर्न नसके पनि अन्तःशुल्क भने उल्लेख्य उठाएको छ । यो भन्सारले भदौ महीनामा लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्क सङ्कलन गरेको…

वीरगञ्ज महानगरपालिकाका मेयरले पार्टीबाट राजीनामा !

वीरगञ्ज । स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा मेयर पदमा निर्वाचित संघीय समाजवादी फोरमका विजय सरावगीले पार्टीबाट राजीनामा दिएका छन् । महानगरपालिकाको काममा अनावश्यक दबाव दिएको भन्दै राजीनामा दिएको बताइएको छ । व्यापारिक पृष्ठभूमिका…

पर्सामा बसको ठक्करबाट ३ वर्षीय बालिकाको मृत्यु

पर्साको धोबनी गाउँपालिकामा आज यात्रुबाहक बसले ठक्कर दिँदा एक तीन वर्षीया बालिकाको मृत्यु भएको छ । पर्साको ठोरीबाट वीरगञ्जतर्फ आउँदै गरेको ना७ख ७७१९ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा गाउँपालिका–२ निवासी रामेश साहकी छोरी प्रिती साहको…

महेश अग्रवालको सक्रियताले रक्सौल–वीरगंज मितेरी पुलको खाल्डाखुल्डी पुर्ने काम शुरु

भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका रक्सौल–वीरगंज मितेरी पुलको मर्मतको लागि रक्सौलका बासिन्दाले अग्रसरता देखाएका छन् । दुवै देशका सम्बन्धित निकायले चासो नदेखाएपछि सीमा जागरण मञ्चको सक्रियतामा रक्सौलवासी सहयोग सङ्कलनमा जुटेका हुन् । सीमा…

वीरगन्जमा ५४ लाख ९६ हजार रुपैया सहित ८ जना हुन्डी कारोवारी पक्राउ

मुद्राको अबैध ओसारपोसार (हुन्डी) कारोवारमा संलग्न रहेको अभियोगमा प्रहरीले आईतबार वीरगन्जको विभिन्न स्थानबाट ८ जना व्यक्ति सहित ठुलोपरिमाणमा नेपाली रुपैया नियन्त्रणमा लिएको छ । वीरगन्जको घडिअर्वा, माइस्थान र गणेशमान चोक नजिकैका घरमा…