Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध
Browsing Category

बारा समाचार

महागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयो

संविधान दिवसको अवसरमा महागढीमाई नगरपालिकाले आज बिहानै गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाएको छन । सघिय सरकारले असोज ३ गते संविधान दिवस मनाउन विभिन्न ठाउहरुमा विभिन्न कार्यक्रम गरि मनाईरहेका बेला स्थानिय तहले पनि संविधान दिवस…

नेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवस

२१ औं गणेशमान स्मृती दिवस मंगलबार कलैया स्तिथ नेपाली काङ्ग्रेस को पार्टी कार्यालय मा नेबिसघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराको संयुक्त आयोजना मा दिप प्रजव्लित गरि मनाइएको छ । नेबिसघ बाराका जिल्ला अध्यक्ष राकेश पान्डे को अध्यक्षता तथा…

महागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरु

पतनजली योग समिती बारा र पर्साको संयुक्त आयोजनामा बाराको महागढीमाई नगरपालिका १ स्थित गढीमाई मन्दिर परिसरमा योग बिज्ञान शिविर शुरु भएको छ। महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र प्रसाफ यादवको संयोजकतत्वमा पतनजली योग समिती नेपालको केन्द्रिय…

सिमरा विमानस्थलमा बुद्ध एयरको पहिलो रात्री उडान

देशकै ठुलो औधोगीक तथा ब्यापारीक क्षेत्र सिमरामा रहेकोले व्यापारी वर्गलाई यात्रा सहज र सुलभ होस भनि २००८ साल पौषमा सिमरामा एयरपोर्टको स्थापना भएको हो । स्थापना काल देखि बुद्ध एयरले यात्रुहरुलाई सेवा दिदै आईरहेको छ । हाल बुद्ध एयरले दैनिक…

पत्रकार माथि दुव्र्यवहार

बाराको देवताल गाउपाकिामा विधुत हुकिङ्ग गरको रिपोटिङ्ग गर्न गएका पत्रकार माथि दुव्र्यवहार भएको छ । देवताल गाउपालिकाको पिप्रढीमा विधुत हुकिङ्ग नियन्त्रणको समाचार संकलन गर्न गएका पत्रकार अजय साह माथि नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत विधुतका…

निजि शैक्षिक संस्थालाई पनि सामुदायिक बिधालय जस्तै सेवा सुबिधा दिनु पर्नेमा जोड : भौतिक पुर्वाधार…

प्रदेश न २ को भौतिक योजना पुर्वधार मन्त्री जितेन्द्र सोनल निजि शैक्षिक संस्थालाई पनि सामुदायिक बिधालय जस्तो सेवा सुबिधा राज्यले दिनु पर्ने बताउनु भएको छ। बाराको परवानिपुर गाउपालिका ३ स्थित सरस्वती सकेन्डरी ईग्लिस स्कुलमा निजि तथा आवशिय…

आन्दोलनरत बिद्यार्थी तथा शिक्षा समिती बिच सात बुन्दे सहमति

नरेश गुप्ता बाराको महागढीमाई १ स्थित रहेको श्री गढीमाई नमुना बिधालयमा अध्यनरत बिद्यार्थीहरुले बिगत दुई दिन देखी गरेको आन्दोलनरत बिधार्थी तथा बिधालय प्रशासन र शिक्षा समिती बिच सात बुन्दे सहमती भयको छन। बिधालयमा कार्यरत शिक्षक मनोज साह…

आलम हत्यामा पूर्वसभासद प्यासीलाई जन्मकैद

तत्कालीन नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा जेल सजाय भोगिरहेका एमालेकै पूर्वसभासद रामचन्द्र प्यासी कुशवाहालाई उच्च अदालत वीरगन्जले जन्मकैदको फैसला सुनाएको छ। तत्कालीन एमालेका केन्द्रीय सदस्यसमेत रहेका आलमको हत्यामा उनको संलग्नता…

बारामा भव्यताका साथ सुरु भयो गणेश चतुर्थी

श्याम गुप्ता तीज तथा गणेश चतुर्थीको शुभ अवसरमा बाराको विभिन्न स्थानमा विहिवार देखि भव्य गणेश चतुर्थी महोत्सवको आयोजना गरिएको छ । जिल्लाको जीतपुर , परवानीपुरमा भव्यताका साथ श्री गणेश चतुर्थीको अवसरमा गणेश पूजाको आयोजना गरिएको हो । बिगतका…

वार्ता गर्न गएको बेला उपमेयर माथि हांतपांत

मुकेश यादव महागढीमाई नगरपालिका बरियारपुरका उपमेयर तारा देवी कानु माथि बिहिबार मध्यान्ह हांतपांत भएको छ । गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीहरुलाई वार्तामा बस्नको लागि आग्रह गरेको बेला हांतपांत भएको छ…