Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध
Browsing Category

अन्तर्राष्ट्रिय समाचार

मुस्लिम ब्रदरहुडका ७५ जनालाई मृत्युदण्ड

इजिप्ट। इजिप्टमा मुस्लिम ब्रदरहुडका ७५ जना नेता तथा कायैकर्तालाई मृत्युदण्डको सजाय सुनाइएको छ । साथै घटनामा सहभागी भएको आरोपमा अन्य ४७ जनालाई आजीवन काराबासको सजाय सुनाइएको छ । सन् २०१३ मा भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीद्वारा…

सामाजिक सञ्जाल नियन्त्रण गर्ने कानुन पारित

इजिप्टका राष्ट्रपति अब्देल फताह अल¬–सीसीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने कानुनलाई अनुमोदन गर्नुभएको छ । नयाँ कानुनमा सरकारी अधिकारीहरुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको निगरानी गर्न अधिकार दिइएको छ । संसदबाट गत जुलाईमा पारित भएको…

प्रधानमन्त्री मोदीको हत्याको षड्यन्त्र भएकाे आरोप

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको षड्यन्त्र रचेको भन्दै क्रान्तिकारी विचारधाराका लेखक तथा सामाजिक कार्यकर्ता वरवरा रावलाई महाराष्ट्र प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री मोदीको हत्या गर्ने षडयन्त्र रचेको र महाराष्ट्रको भिमा…

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन

संयुक्त राष्ट्र संघका पूर्व महासचिव कोफी अन्नानको निधन भएको छ । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय संगठनले आफ्नो ट्विटर पृष्ठमा घोषणा गरेको छ। अन्नानले सन् १९९७ देखि सन् २००६ सम्म संयुक्त राष्ट्र महासचिवको रूपमा सेवा गरेका थिए । अन्नाले…

इन्डोनेसियामा भूकम्पबाट मर्नेको संख्या ५५५ पुग्यो

इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनको संख्या ५५५ पुगेको छ । साथै यस भूकम्पमा परी करिब एक हजार ५०० घाइते भएका छन् भने लाखौ व्यक्ति घरवारबिहिन भएका छन् । विदा मनाउनको लागि प्रख्यात बाली र सुन्दर स्थल…