Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध

मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुर

संविधानमा सबैको भावनलाई समेटन सके मुलुक अझै बलियो हुँने विचार वक्ताहरुले व्यक्त गर्नु भएको छ । सानो पाइलाले आज वीरगन्जमा आयोजना गरेको “नेपालको संविधान २०७२मा जनताको अवधारणा”विषयक दूई दिने अन्तरक्रिया कार्यक्रमको पहिलो दिनको कार्यक्रममा…

महोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिए

महोत्तरीमा व्यापारीलाई लुटपाट गर्ने चार लुटेरालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–८ का १७ वर्षीय कुमार लामा, महोत्तरीको गौशाला नगरपालिका–११ का १८ वर्षीय विवेक श्रेष्ठ, १६ वर्षीय सुरेश महतो तथा…

अन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्क

मुलुककै मुख्य नाकास्थित वीरगञ्ज भन्सारले चालु आर्थिक वर्ष २०७५÷७६ को दोस्रो महीनामा अन्य शीर्षकको राजस्व लक्ष्य पूरा गर्न नसके पनि अन्तःशुल्क भने उल्लेख्य उठाएको छ । यो भन्सारले भदौ महीनामा लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्क सङ्कलन गरेको…

विषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्यो

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ । मलेसिया स्थित नेपाली राजदुतावासका अनुसार अन्य १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । सुनगाई बुलोच अस्पतालमा पाँच जनाको र काजङ अस्पतालमा एक जनाको मृत्यु भएको मलेसियाका…

नेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवस

२१ औं गणेशमान स्मृती दिवस मंगलबार कलैया स्तिथ नेपाली काङ्ग्रेस को पार्टी कार्यालय मा नेबिसघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराको संयुक्त आयोजना मा दिप प्रजव्लित गरि मनाइएको छ । नेबिसघ बाराका जिल्ला अध्यक्ष राकेश पान्डे को अध्यक्षता तथा…

निर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छ

बलात्कार र हत्याजस्तो संवेदनशील विषयको अनुसन्धानमा सरकार चुक्यो, न्यायमा पनि चुक्दै छ डा. प्रकाशशरण महत, कांग्रेस सहमहामन्त्री बलात्कार तथा जघन्य आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनबमोजिम कडा कारबाही हुनुपर्छ गणेश साह, नेता, ने क पा…

यु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थान

भारतमा भइरहेको यु-१९ चतुष्कोणीय एक-दिवसीय शृंखला अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले अफगानिस्तानसँग ७१ रनको पराजय व्यहोरेको छ । अफगानिस्तानले दिएको २४५ रन्को लक्ष पछ्याउने क्रममा नेपालका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन…

चालकहरुको आन्दोलनले यातायात ठप्प

बारा । नेपाल स्वतन्त्र सवारीचालक संघर्ष समितिले मंगलवारदेखि सुरु गरेको आन्दोलनका कारण सार्वजनिक यातायात ठप्प भएको छ । सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुर मैत्री नभएको भन्दै संघर्षमा उत्रिएको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको…

सिमरा विमानस्थलमा बुद्ध एयरको पहिलो रात्री उडान

देशकै ठुलो औधोगीक तथा ब्यापारीक क्षेत्र सिमरामा रहेकोले व्यापारी वर्गलाई यात्रा सहज र सुलभ होस भनि २००८ साल पौषमा सिमरामा एयरपोर्टको स्थापना भएको हो । स्थापना काल देखि बुद्ध एयरले यात्रुहरुलाई सेवा दिदै आईरहेको छ । हाल बुद्ध एयरले दैनिक…

पत्रकार माथि दुव्र्यवहार

बाराको देवताल गाउपाकिामा विधुत हुकिङ्ग गरको रिपोटिङ्ग गर्न गएका पत्रकार माथि दुव्र्यवहार भएको छ । देवताल गाउपालिकाको पिप्रढीमा विधुत हुकिङ्ग नियन्त्रणको समाचार संकलन गर्न गएका पत्रकार अजय साह माथि नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत विधुतका…