Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध

वीरगञ्ज महानगरपालिकाका मेयरले पार्टीबाट राजीनामा !

वीरगञ्ज । स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा मेयर पदमा निर्वाचित संघीय समाजवादी फोरमका विजय सरावगीले पार्टीबाट राजीनामा दिएका छन् । महानगरपालिकाको काममा अनावश्यक दबाव दिएको भन्दै राजीनामा दिएको बताइएको छ ।

व्यापारिक पृष्ठभूमिका सरावगीले समाजिक सञ्जाल ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका हुन् । पार्टीको अनावश्यक दबाबको कारण अाफुले काम गर्न नसकेको भन्दै राजीनामा दिनु परेको बताए । सरावगी व्यापारिक पृष्ठभूमिका हुन् ।

जिल्ला नेतृत्वले भनेका कर्मचारी नियुक्ति र विकास निर्माणको काम मेयरले नगरेको फोरमको अारोप छ ।