Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध

बारा प्रहरीद्धारा दुई लाख बराबरको प्रतिबन्धित कुखुराको चल्ला बरामद गरी नष्ट

ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श बाराबाट शनिबार खटेको प्रहरी टोलीले जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं. १ भगवानपुर स्थित सडकमा भारतबाट नेपालमा ल्याउन प्रतिबन्धित अन्दाजी मुल्य दुई लाख ३८ हजार बराबरको कुखुराको चल्लाहरु २८ कार्टुन फेला पारेको छ ।

फेला पारिएको कुखुराको चल्ला दाखिला गरी कुखुराको चल्लाहरु जिल्ला पशु सेवा कार्यालय बारा, पशु कवारेन्टाईन पर्साका कर्मचारी, कुखुरा व्यवसायी संघ बाराका प्रतिनिधी लगायतको रोहवरमा खाल्डोमा पुरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बारारले जनाएको छ ।