Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध

असोज ३ लाई ‘कालो दिन’ को रुपमा मनाउने राजपाको निर्णय

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले असोज ३ लाई ‘कालो दिन’ को रुपमा मनाउने निर्णय गरेको छ ।

राजपाको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा बसेको अध्यक्ष मण्डलको बैठकले संविधान जारी भएको दिन असोज ३ लाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको हो ।

पार्टीको विधान र प्रदेश सभाको विधानका विषयमा छलफल गर्न सोमबार देखि बसेको बैठकले अहिलेसम्म संविधान संशोधनको विषयमा सरकारले कुनै पहल नगरेको भन्दै राजपाले कालो दिवस मनाउन लागेको जनाएको छ।