Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन

संयुक्त राष्ट्र संघका पूर्व महासचिव कोफी अन्नानको निधन भएको छ । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय संगठनले आफ्नो ट्विटर पृष्ठमा घोषणा गरेको छ। अन्नानले सन् १९९७ देखि सन् २००६ सम्म संयुक्त राष्ट्र महासचिवको रूपमा सेवा गरेका थिए ।

अन्नाले सन् २००१ मा नोबेल शान्ति पुरस्कार पाएका थिए । अन्नानले राष्ट्रसंघको सातौं प्रमुखको प्रमुखको रूपमा १० वर्ष सेवा गरेका थिए ।