Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध

मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुर

संविधानमा सबैको भावनलाई समेटन सके मुलुक अझै बलियो हुँने विचार वक्ताहरुले व्यक्त गर्नु भएको छ । सानो पाइलाले आज वीरगन्जमा आयोजना गरेको “नेपालको संविधान २०७२मा जनताको अवधारणा”विषयक दूई दिने अन्तरक्रिया कार्यक्रमको पहिलो दिनको कार्यक्रममा सहभागि नागरिक समाजका अगुवा तथा राजनीतक दलका नेताहरुले अधिकारका विषयमा देखापरेका असन्तुष्टिलाई संविधान संशोधनबाट…

समाचार

विषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्यो

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ । मलेसिया स्थित नेपाली राजदुतावासका अनुसार…

निर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छ

बलात्कार र हत्याजस्तो संवेदनशील विषयको अनुसन्धानमा सरकार चुक्यो, न्यायमा पनि चुक्दै छ डा. प्रकाशशरण महत,…

अन्तर्राष्ट्रिय समाचार

मधेश बिशेष

महोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिए

महोत्तरीमा व्यापारीलाई लुटपाट गर्ने चार लुटेरालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–८ का १७ वर्षीय कुमार लामा, महोत्तरीको गौशाला नगरपालिका–११ का १८ वर्षीय विवेक श्रेष्ठ, १६ वर्षीय सुरेश महतो तथा सोनमा…
कलैयालाईभ टिभि
By KalaiyaLive.Com.Np
1 / 37
  1. 1 मलपोतको मिलोमतोमा १२ विघा जग्गा भुमाफियाको नाम मलपोतको मिलोमतोमा १२ विघा जग्गा भुमाफियाको नाम 00:28
  2. 2 प्रहरीले ज्यादति गरेको भन्दै ब्यापारीहरुद्धारा कलैया बन्दको घोषणा प्रहरीले ज्यादति गरेको भन्दै ब्यापारीहरुद्धारा कलैया बन्दको घोषणा 02:44
  3. 3 सुवेदी दम्पतिको हत्यामा संलग्न ३ जना पक्राउ सुवेदी दम्पतिको हत्यामा संलग्न ३ जना पक्राउ 01:13
  4. 4 ९ हजार ५ सय घुस सहित नेपाल बिधुत प्राधिकरण कलैया शाखाका ईन्जिनियर पक्राउ ९ हजार ५ सय घुस सहित नेपाल बिधुत प्राधिकरण कलैया शाखाका ईन्जिनियर पक्राउ 00:45
  5. 5 जवरजस्ती करणी नियन्त्रण बारे अन्तरक्रिया कार्यक्रम 2 जवरजस्ती करणी नियन्त्रण बारे अन्तरक्रिया कार्यक्रम 2 01:36
  6. 6 जवरजस्ती करणी नियन्त्रण बारे अन्तरक्रिया कार्यक्रम जवरजस्ती करणी नियन्त्रण बारे अन्तरक्रिया कार्यक्रम 00:41
  7. 7 श्री चुरिया माइ मन्दिर, बारा श्री चुरिया माइ मन्दिर, बारा 01:15
  8. 8 बाराको कलैयामा १०८ औं अन्तर्राष्ट्रिय महिला दिवको अवसरमा आयोजित कार्यक्रमको झलक बाराको कलैयामा १०८ औं अन्तर्राष्ट्रिय महिला दिवको अवसरमा आयोजित कार्यक्रमको झलक 02:54
  9. 9 सिम्रौणगढ नगरपालिकामा ताला लगाई कर्मचारी निस्के बुद्ध भत्ता बाड्न सिम्रौणगढ नगरपालिकामा ताला लगाई कर्मचारी निस्के बुद्ध भत्ता बाड्न 01:41
  10. 10 बिदेश गएपछि रुखबाटै पैसा फल्छ भन्ने हाम्रो मानष्किता छ बिदेश गएपछि रुखबाटै पैसा फल्छ भन्ने हाम्रो मानष्किता छ 05:01
  11. 11 अतिक्रमित टहरा भत्काउँदै कलैया उपमहानगरपालिका अतिक्रमित टहरा भत्काउँदै कलैया उपमहानगरपालिका 03:05
  12. 12 कलैयामा प्रजातन्त्र दिवसको अवसरमा साहित्यिक कार्यक्रमको आयोजना कलैयामा प्रजातन्त्र दिवसको अवसरमा साहित्यिक कार्यक्रमको आयोजना 01:45
  13. 13 महाशिवरात्रिमा बाराको शिवालयमा भक्तजनको भीड महाशिवरात्रिमा बाराको शिवालयमा भक्तजनको भीड 00:34
  14. 14 सिद्धेश्वर संस्कृत विद्यालय कलैया सिद्धेश्वर संस्कृत विद्यालय कलैया 08:40
  15. 15 सहजनाथ मन्दिर, बारा सहजनाथ मन्दिर, बारा 01:54
  16. 16 पथलैया बासीद्धारा शुक्रवार पनि राजमार्गमा प्रदर्शन पथलैया बासीद्धारा शुक्रवार पनि राजमार्गमा प्रदर्शन 03:22
  17. 17 दुधौरा खोलाको पुल भासिएपछि सवारी--साधन तथा यात्रुहरु अलपत्र दुधौरा खोलाको पुल भासिएपछि सवारी--साधन तथा यात्रुहरु अलपत्र 00:17
  18. 18 उद्योगमा आगो दन्कियो , २ मजदुरको मृत्यु उद्योगमा आगो दन्कियो , २ मजदुरको मृत्यु 01:33
  19. 19 दुर्घटनामा एकको मृत्यू , आठ घाइते दुर्घटनामा एकको मृत्यू , आठ घाइते 00:49
  20. 20 नाचगानका साथ हिन्दू महिलाहरुको पर्व तीज मनाइयो नाचगानका साथ हिन्दू महिलाहरुको पर्व तीज मनाइयो 01:05
  21. 21 बारा जिल्लामा गणेश चतुर्थीको रौनक  (कलश यात्रा) बारा जिल्लामा गणेश चतुर्थीको रौनक (कलश यात्रा) 02:04
  22. 22 एमाले नेता महमुदको निधन , शव बारामा ल्याइयो , अन्यष्टि भोली हुँने एमाले नेता महमुदको निधन , शव बारामा ल्याइयो , अन्यष्टि भोली हुँने 00:59
  23. 23 ऐतिहासिक गढीमाई मेलामा दर्शालुको घुइँचो ऐतिहासिक गढीमाई मेलामा दर्शालुको घुइँचो 04:19
  24. 24 बडाल अपहरण प्रकरण'' लाश कि साँस चाहियो : बडाल परिवार बडाल अपहरण प्रकरण'' लाश कि साँस चाहियो : बडाल परिवार 02:15
  25. 25 ट्रकमा पेट्रौल बम प्रहार , तीन घाइते ट्रकमा पेट्रौल बम प्रहार , तीन घाइते 02:13
  26. 26 अंसारी हत्यारा बारा प्रहरीद्धारा सार्वजनिक अंसारी हत्यारा बारा प्रहरीद्धारा सार्वजनिक 01:03
  27. 27 भारतबाट अबैध रुपमा भित्राइएको निषेधित कुखुराका चल्लाहरु बारा प्रहरीद्धारा नष्ट गरिदै भारतबाट अबैध रुपमा भित्राइएको निषेधित कुखुराका चल्लाहरु बारा प्रहरीद्धारा नष्ट गरिदै 02:49
  28. 28 बाराको जितपुरमा ट्रकले किचेर एकको मृत्यू , एक गम्भीर बाराको जितपुरमा ट्रकले किचेर एकको मृत्यू , एक गम्भीर 00:20
  29. 29 गणेश चतुर्थीको शुभ अवसरमा बारा जिल्ला स्थित जीतपुरमा निकालिएको झाकी । गणेश चतुर्थीको शुभ अवसरमा बारा जिल्ला स्थित जीतपुरमा निकालिएको झाकी । 00:23
  30. 30 नगरपालिका घोषणाको विरोधमा प्रदर्शन नगरपालिका घोषणाको विरोधमा प्रदर्शन 01:36
  31. 31 इँटाभट्टा भत्काएर सामुहिक माछा पालन गर्दै ब्यवसायी इँटाभट्टा भत्काएर सामुहिक माछा पालन गर्दै ब्यवसायी 00:21
  32. 32 तराइ भ्रमणका लागि पूर्व राजा बारामा तराइ भ्रमणका लागि पूर्व राजा बारामा 00:34
  33. 33 ३० दलिय मोर्चाको मशाल जुलुसमा प्रहरी हस्तक्षेप, पुर्व सभाषद प्रमोद गुप्ता सहित दर्जनौ घाईते ३० दलिय मोर्चाको मशाल जुलुसमा प्रहरी हस्तक्षेप, पुर्व सभाषद प्रमोद गुप्ता सहित दर्जनौ घाईते 06:08
  34. 34 कलैयाबाट सरकारी कार्यालय सार्नेे बिरोधमा आन्दोलन उग्र,  राष्ट्रिय पत्रिका जलाईए, बन्द यथावत कलैयाबाट सरकारी कार्यालय सार्नेे बिरोधमा आन्दोलन उग्र, राष्ट्रिय पत्रिका जलाईए, बन्द यथावत 00:40
  35. 35 तीस दलिय मोर्चाद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ तीस दलिय मोर्चाद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ 01:25
  36. 36 मधेश आन्दोलनले राजस्व कार्यालय पुर्ण रुपमा प्रभावित मधेश आन्दोलनले राजस्व कार्यालय पुर्ण रुपमा प्रभावित 02:48
  37. 37 Sajha Sawal | साझा सवाल: युवा नेताहरु Sajha Sawal | साझा सवाल: युवा नेताहरु 48:46