KalaiyaLive.Com
Latest News from Terai Madhesh
ताजा खबर
दशैं मनाउन हिँडेका सवार भ्यानलाई ट्यांकरले ठक्कर दिँदा दुई जनाको मृत्यु, ४ को अवस्था गम्भीर६ बर्षिया बालिकालाई बलात्कार गरि हत्या गर्ने यी हत्यारा इमरानलाई फाँसीको सजाएप्रदेशलाई पंगु बनाउन खोजे प्रदेश नं २ ले बरदास गर्दैन- मुख्यमन्त्री राउतओलीलाई कांग्रेसको साथ, आफ्नै प्रहरी भर्ना गर्न खोज्ने मुख्यमन्त्री राउत चौतर्फी घेराबन्दीमाकाठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिए, काठमाडौं सुनसानगढीमाई मन्दिर संचालन तथा बिकास समितिको आजिवन सदस्यता लिनेहरु बढ्दै ,कार्तिक मसान्त सम्म बितरण हुने६ केजी ५ सय ग्राम गाँजा सहित एकजना भारतिय नागरिक पक्राउदशैं तिहारमा टेलिकमका २२ अफरअशोभनीय अभिव्यक्ति नदिन पूर्वराजालाई प्रधानमन्त्रीको चेतावनीड्युटी सकेर घर जाने क्रममा महिला प्रहरीमाथि प्रहरीद्वारा नै बलात्कारको प्रयास

नेपालको मध्यामाञ्चल विकास क्षेत्रमा पर्ने यस जिल्लाको उत्तर पूर्वी भागमा कुनै जमानामा गढी गौडा (बारा गढीमाई ) र गोश्वाराको रुपमा रहेको बारा गढी भन्ने स्थानको नामबाट यस जिल्लाको नाम बारा रहन गएको हो भन्ने भनाई छ । दक्षिण एशियमा नै सबैभन्दा बढि बली चढ्ने र लाखौं भक्तजनहरुको ओहिरो लाग्ने माईको मेला बारा जिल्लाको महत्वपुर्ण पर्यटकिय स्थलको रुपमा रहेको छ । सिम्रौणगढ दरबार, झरोखर पोखरी, बारागढि जस्ता पर्यटकिय गन्तब्य हुदाहुदै पनि प्रचारप्रसारको कमिले गर्दा पर्यटकिय गन्तब्य बन्न सकिरहेका छैनन् तसर्थ जिल्लाको आर्थिक, सामाजिक तथा पर्यटकिय स्थलहरुको प्रचारप्रसार र समुचित बिकासमा टेवा पुर्याउनको लागि साथै नेपाली जनताको सुचनाको हक अधिकार सुनिश्चित गर्नको लागि, बारा जिल्लालाई बिश्वमान चित्रमा चिनाउनको लागि हामि अग्रगामि सोचका युवाहरुले खोलेको साझा चौतारिको रुपमा KalaiyaLive.Com रहेको छ । Kalaiya News, Views, Highlights & Interviews भन्ने मुल लक्ष्यका साथ यो कलैयालाईभ.काम संचालन गरिएको छ । बि.स. २०६३ सालमा स्थापना भएको यस संस्थाले आफ्नो बृहत परिचय बनाइसकेको छ ।

कलैयालाईभ.काम मार्फत बाराबरण, पर्यावरण, संरक्षण, बिकास, निमार्ण, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा प्राथमिकता दिएका छौं । जसबाट सम्बन्धीत ब्यक्ति क्षेत्रहरुले यस वेभसाईट मार्फत बढि भन्दा बढि फाईदा लिन सक्ने बिश्वास हामिले लिएका छौं ।

 

अरुणकुमार साह

संचालक / प्रबन्धक
कलैया

Mobile No : +977-9845414695, Email : arun@arunsah.com.np

योगदानकर्ता

सुभाष साह

spsah.subhash@gmail.com

सबै समाचार
अजयकुमार साह
सबै समाचार
नरेश गुप्ता

नरेश गुप्ता महागढिमाई नगरपालिका स्थित पत्रकार हुन् । गुप्ता नेपाल पत्रकार महासंघ बाराका सदस्य हुन ।

सबै समाचार
श्याम गुप्ता
सबै समाचार
अरुणकुमार साह
सबै समाचार
मुकेश यादव
सबै समाचार
Loading...